केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

सहयात्रा टिभी

काठमाडौँ । चैत ३०, नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएका कारण बैठक स्थगित भएको जनार्ईएको छ ।

वरिष्ठ नेताको अनुपस्थितिमा बैठक बस्न नसक्ने भन्दै सभापति शेरबहादुर देउवाले आजको बैठक स्थगित गर्न निर्देशन दिएका हुन् ।

आजको बैठकमा नयाँ सरकार गठनको पहल, महाधिवेशनको सदस्यता नवीकरण लगायतका विविध विषयमा निर्णय गर्ने एजेण्डा रहेको थियो ।

प्रकाशित : 12 April, 2021

प्रतिक्रिया दिनुहोस्