केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सात वर्षको लामो यात्रापछि चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनलमा

सहयात्रा टिभी

काठमाडौं । बैशाख १, इंग्लिस क्लब चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग १-० ले पराजित भए पनि समग्रमा जित हात पार्दै चेल्सी सेमिफाइनलमा पुगेको छ । पहिलो लिग २-० ले जितेको चेल्सीले समग्रमा २-१ को जित हात पार्दै अन्तिम चारमा पुगेको हो । अब चेल्सीले सेमिफाइनलमा रियल मड्रिड र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित : 14 April, 2021

प्रतिक्रिया दिनुहोस्