केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वसन्त ऋतुको पहिलो हिमाल आरोहण अन्नपूर्णको चुचुरोमा १४ जनाले पाईला टेके (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०४, वसन्त ऋतुको पहिलो हिमाल आरोहण अन्नपूर्ण (८०९१ मिटर)मा भएको छ ।

हिजो बिहानसम्म कुल १४ जना आरोहीले अन्नपूर्ण चुचुरोमा पुग्न सफल भएको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्स प्रालिले बताएको छ । सन् २०१९ पछि पहिलो पटक हिमाल आरोहण भएको हो ।

कम्पनीका अनुसार उक्त टीममा ७ जना नेपाली सदस्य रहेका छन् भने अन्नपूर्णको चुचुरोमा पुग्ने नेपालीहरुमा लाक्पा देण्डी शेर्पा, मिग्मा तेन्जी शेर्पा, छाङ्वा शेर्पा, पूर्णिमा श्रेष्ठ, पेम्बा शेर्पा, लाक्पा तेम्बा शेर्पा र दावा शेर्पा रहेका छन् ।

प्रकाशित : 17 April, 2021

प्रतिक्रिया दिनुहोस्