केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कर्णाली प्रदेशमा कोरोनाबाट मृत्युहुनेको सङ्ख्या ८२ पुग्यो

सहयात्रा टिभी

काठमाडौं । बैशाख २६, गत वर्ष जेठदेखि चैतसम्म कर्णालीमा ४० सङ्क्रमितको मृत्यु भएको थियो भने दोस्रो लहरको शुरुआतमै सो सङ्ख्या बढेर ८२ पुगेको छ ।

निर्देशनालयका अनुसार हालसम्म एक लाख दुई हजार ९९३ जनामा आरटी पिसिआर परीक्षण गरेकामध्ये १० हजार ६३३ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमित भएकामध्ये आठ हजार ४४ जना विभिन्न आइसोलेशन तथा अस्पतालबाट निको भएर डिस्चार्ज भएसँगै कर्णालीमा अब सक्रिय सङ्क्रमित तीन हजार ८१८ जना रहेका छन् ।

 

प्रकाशित : 9 May, 2021

प्रतिक्रिया दिनुहोस्