केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तीन वर्ष नपुग्दै कम्युनिस्ट एकता भंग भयो : प्रचण्ड

सहयात्रा टिभी

काठमाडौं । बैशाख २७, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्ष नपुग्दै कम्युनिस्ट एकता भंग भएको बताएका छन् ।

 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्र अध्यक्ष दाहालले ‘विडम्बना भन्नुपर्छ तीन वर्ष पुग्दानपुग्दै कम्युनिस्ट एकता पनि भंग हुन पुग्यो, संविधान पनि नराम्रोसँग चिथोरियो र त्यसमाथि अझै संविधानलाई नै कोरोना लागेकोजस्तो भएको संज्ञा दिए । यस्तै, प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सरकारको हालको गतिविधिले संविधानलाई पनि कोरोना लागेजस्तो र आइसियूमा राखेकोजस्तो अवस्थाबाट हामी गुज्रिनुपरेको प्रचण्डले बताए ।

प्रकाशित : 10 May, 2021

प्रतिक्रिया दिनुहोस्