केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बेलायती टेलिभिजनमा नेपाली मोडल (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, नेपालको ताप्लेजुङमा जन्मेकी नेपाली मोडल अनिता लिम्बुले बेलायतको टेलिभिजनमा आफ्नो परिचय बनाउन सफल भएकी छिन।

आई टिभी टु नामक टेलिभिजन च्यानलबाट प्रसारित रियालिटी शो सिक्रेट क्रसमा उनले विशेष प्रस्तुति दिएकी थिईन्।

लिम्बु ब्युटी थेरापी सम्बन्धि अध्ययनका लागि बेलायत गएकी हुन्। बेलायतको बिभिन्न कार्यक्रममा मोडलिङ गर्दै आएकी अनिताले अक्सफोर्ड फेसन विक, लण्डन फेसन विक जस्ता कार्यक्रममा सहभागी हुनुका साथै उपाधि समेत हासिल गरिसकेकी छिन् साथै नेपाली म्युजिक भिडियोमा समेत देखिएकी छिन् ।

 

 

 

प्रकाशित : 13 June, 2021

प्रतिक्रिया दिनुहोस्