केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यति धेरैले घट्यो सुनको भाउ, कतिमा भईरहेको छ त कारोबार ?

सहयात्रा टिभी

काठमाडौं । असार ६, आज(आइतबार) नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन आज तोलामा ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा ७५० रुपैयाँ घटेर प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मुल्य तोलामा १५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रकाशित : 20 June, 2021

प्रतिक्रिया दिनुहोस्