केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सवारी दुर्घटन हुँदा एमाले नेता प्रसाईको मृत्यु

सहयात्रा टिभी

झापा । असार २५, नेकपा एमाले बिर्तामोड नगरकमीटीका अध्यक्ष ज्ञानुराम प्रसाईको शुक्रबार अपरान्न सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

झापाको चारआली चन्द्रगढी सडक खण्ड अन्तर्गत देवकोटा चोकमा आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हँदा प्रसाईको मृत्यू भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका प्रसाईलाई उपचारको लागि मेची अञ्चल भद्रपुरमा लगिएको थियो ।

प्रकाशित : 9 July, 2021

प्रतिक्रिया दिनुहोस्