केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केपी शर्मा ओलीले भोलि मात्र बालुवाटार छोड्ने

सहयात्रा टिभी

काठमाडौं । असार २९, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोली मात्र बालुवाटार छोड्ने भएका छन् ।

सिंहदरबारबाट विदाई सम्बोधन गरेर बालुवाटार पुगेका उनी अहिले एमालेका नेताहरुसँग छलफलमा रहेका छन् भने आजका लागि बोलाइएको एमालेको स्थायी तथा केन्द्रीय कमिटी बैठकपनि स्थगित गरिएको छ ।

 

प्रकाशित : 13 July, 2021

प्रतिक्रिया दिनुहोस्