केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मनमोहक तथा शान्त बुद्ध स्तूप पार्क (फोटो फिचर)

सहयात्रा टिभी

काभ्रेपलाञ्चोक । साउन ३, सङ्घीय सरकार, वाग्मती प्रदेश, नगरपालिका र स्थानीय बासिन्दाका सहयोगमा रु ७६ लाख लागतमा धार्मिक प्रबद्र्धन गर्ने तथा आन्तरिक एवं बाह्य पर्यटकको आकार्षण केन्द्र बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८, बरबोटमा बुद्ध स्तूप उद्यान निर्माण गरिएको छ । गुरु पद्मसम्भव तथा बज्रपाणी बुद्धको मूर्ति बुद्ध स्तूप पार्कमा देख्न सकिन्छ ।

 

प्रकाशित : 18 July, 2021

प्रतिक्रिया दिनुहोस्