केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्लाहीमा पोखरीमा डुबेर एक युवकको मृत्यु

सहयात्रा टिभी

सर्लाही । साउन ७, सर्लाहीमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

मंगलबार रातिदेखि हराइरहेका हरिपुर–४ हरैयाका दीपेन्द्र माझी बुधबार बिहान घरनजिकै रहेको पोखरीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

उनलाई साँझ अत्यधिक मादक पदार्थ खाएर लरबराईरहेको अवस्थामा पोखरीको डिलमा देखेको स्थानीयले बताएका छन् ।

प्रकाशित : 22 July, 2021

प्रतिक्रिया दिनुहोस्