केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

सहयात्रा टिभी

काठमाडौं । साउन ११, राष्ट्रपति भण्डारीद्धारा सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरीएकी छिन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम उनले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिसमा नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरिव जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था गर्ने कामलाई आफूले उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित : 26 July, 2021

प्रतिक्रिया दिनुहोस्