केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू

सहयात्रा टिभी

काठमाडौं । साउन १७, नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ।

बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र वितरणबारे छलफल हुने भएको छ।

बेग्लाबेग्लै स्थानमा भएका कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले एकअर्काको आलोचना गरेका थिए।

त्यस्तै वरिष्ठ नेता नेपालले कार्यदलले तयार पारेको १० बुँदे कार्यान्वयन हुन नसक्ने अडान राखेका छन् भने पार्टीमा समान हैसियत अनुसार अध्यक्ष हुनुपर्ने जनाएका छन्।

प्रकाशित : 1 August, 2021

प्रतिक्रिया दिनुहोस्