केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सोमबार जन्मिने व्यक्तिको स्वभाव यस्तो हुन्छ

सहयात्रा टिभी

काठमाडौं । साउन १८, ज्योतिष शास्त्रका अनुसार मानिस जन्मिएका महिना, बार, गतेले उसको स्वभाव तथा व्यवहारा निर्धारण गरेको हुन्छ ।

सोमबार जन्मिएको व्यक्ति स्वभाव निम्न प्रकारका हुन्छन् :

–सोमबार जन्मिएका व्यक्तिहरूको बोली निकै मिठो हुन्छ । जसले गर्दा उनीहरु अरुलाई सजिलै आकर्षित गर्न सक्छन् ।

–त्यस्ता व्यक्तिहरू विद्धान, कुशल र बहादुर हुन्छन् ।

–सबै प्रकारको सम्बन्धलाई महत्व दिन्छन् ।

– त्यस्ता व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । जसले गर्दा पढाईमा ध्यान दिने गर्दछन् ।

–मुडी स्वभावको हुन्छन् ।

– त्यस्ता व्यक्तिहरू संवेदनशिल हुन्छन् ।

–सोमबार जन्मिएका व्यक्तिहरू भविष्यमा निकै माया र केयर गर्ने स्वभावका हुन्छन् ।

–ध्यान दिएर काम गर्ने भएकाले यो बार जन्मिएका व्यक्तिहरू जीवनकालमा सफल हुन्छन् ।

 

प्रकाशित : 2 August, 2021

प्रतिक्रिया दिनुहोस्