केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सोमबार राति मेलम्ची खोलामा आएको बाढीले सात घर बगायो

सहयात्रा टिभी

काठमाडौं । साउन १९, सोमबार राति मेलम्ची खोलामा आएको बाढीले मेलम्ची–११ का सात घर बगाएको छ ।

त्यस्तै मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठ सहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले बताए।

हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

 

प्रकाशित : 3 August, 2021

प्रतिक्रिया दिनुहोस्