केपी ओली प्रचण्ड माधव नेपाल एमाले


२०२२ को कतार विश्वकप छनोटमा फ्रान्स विजयी

सहयात्रा टिभी

काठमाडौं । भदौ २३, एन्टोइन ग्रिजम्यानको दुई गोल सहायतामा विश्व विजेता फ्रान्सले २०२२ को कतार विश्वकप छनोटमा फिनल्याण्डलाई २–० ले पराजित गरेको छ ।

फ्रान्सलाई जित दिलाउन ग्रिजम्यानले २५औं र ५३औं मिनेटमा गोल गरेका थिए । त्यस्तै ६ खेल खेल्दा तेस्रो जित हात पारेको फ्रान्सले अपराजित यात्रा भने कायम राख्दै १२ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । फिनल्याण्ड ४ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

 

प्रकाशित : 8 September, 2021

प्रतिक्रिया दिनुहोस्