केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजदेखि पाथीभरा मन्दिर खुला

सहयात्रा टिभी

ताप्लेजुङ । असोज ०१, ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ ।

कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिद्धारा जारी विज्ञप्ति अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको हो ।

 

प्रकाशित : 17 September, 2021

प्रतिक्रिया दिनुहोस्