केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भैरवीबाट देखिने हिमालको दृश्‍य (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । असोज ११, आज विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै छ।

नेपालमा औपचारिक रुपमा पर्यटन व्यवसाय सुरु भएको लगभग ७ दशक भएको छ। अझ कोरोना महामारीका कारण करिब शून्यमा झरेको पर्यटन व्यवसायले यो तथ्यांक अनुमान गर्दा पनि निकै हर्षित हुनुपर्ने अवस्था छ।

त्यस्तै प्रदेश १ मा रहेका ८ हजार मिटरमाथिका ५ वटा हिमालमध्ये विश्वकै अग्लो सगरमाथा, विश्वकै तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं मकालु र छैटौं अग्लो चोओ यु रहेका छन्। धादिङको भैरबीबाट लाङटाङ, गणेश हिमाल, मानापाथी, घोडाघोडीलगायत हिमालका दृश्यहरू प्रस्तुत गरेएको छ ।

प्रकाशित : 27 September, 2021

प्रतिक्रिया दिनुहोस्