केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बडा दशैं सुरु भएसँगै शक्तिपीठहरूमा घुइँचो

सहयात्रा टिभी

काठमाडौं । असोज २१, बडा दशैं सुरु भएसँगै शक्तिपीठहरुमा श्रद्धालुको घुइँचो लागेको छ ।

आज घटस्थापनाको दिन दूर्गादेवीका मन्दिरहरुमा पूजा गर्नेहरुको भिडभाड रहेको छ ।

काठमाडौं उपत्यकाका शक्तिपीठ भनेर चिनिने भद्रकाली, नक्शाल भगवती, मैतीदेवी लगायतका मन्दिरहरुमा पूजा गर्नेहरुको लामो लाइन छ ।

 

प्रकाशित : 7 October, 2021

प्रतिक्रिया दिनुहोस्