केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाढीका कारण कञ्चनपुरको महाकाली टापुमा पाँच जना फसे

सहयात्रा टिभी

कञ्चनपुर । कार्तिक २, आइतबार रातिदेखिको अबिरल वर्षाका कारण महाकाली नदी र स्थानीय खहरे खोलामा बाढी आउँदा कञ्चनपुरको महाकाली टापुमा ५ जना फसेका छन् ।

भिमदत्त नगरपालिका–९ को खल्ला मसेनी क्षेत्रमा रहेको टापुमा ५ जना फसेका हुन् ।

‘महाकाली र खहरे खोलामा आएको बाढीले घेरिएर ५ जना फसेको भन्ने छ’ उनले भने, ‘उद्धार गर्न पनि कठिन छ । पहिल्यैदेखि त्यहाँ एक स्थानीयले कुखुरा फारम खोलेको र त्यहाँ आवत जावत गर्दै आएको जानकारी प्राप्त भएको छ ।’
बाढीका कारण भिमदत्त नगरपालिका र दोधारा चाँदनीको तटीय क्षेत्रका सबै बस्ती डुबानमा परेका छन् ।

प्रकाशित : 19 October, 2021

प्रतिक्रिया दिनुहोस्