केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नुवाकोटमा वडाध्यक्षको कोरोनाबाट निधन

सहयात्रा टिभी

नुवाकोट । कार्तिक ७, नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ।

कोरोना सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आएका ७७ वर्षीय अधिकारीको आज बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए।

 

प्रकाशित : 24 October, 2021

प्रतिक्रिया दिनुहोस्