केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शारीरिक सुगठनको पावर लिफ्टिङ प्रतियोगिताःभक्तपुर

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ६, भक्तपुर शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता पाँचवटा तौल समूहमा सञ्चालन हुने संयोजक सुरेन्द्र भेलेले जानकारी दिए।

पुरुषतर्फ ६५ केजी, ६५ केजीमाथि र पुरुष मास्टर समूहमा ४५ वर्षमाथिको उमेर समूहमा स्पर्धा हुनेछ। महिलातर्फ भने ५५ केजी र ५५ केजीमाथि गरी दुई तौल समूहमा स्पर्धा गराइने

प्रतियोगिताका विजेताले ६५ हजार रुपैयाँ नगद पुरस्कार पाउने संयोजक भेलेले जानकारी दिए।   समूहगत स्पर्धाका विजेताले १५ हजार र ओभरहलका विजेताले ५० हजार गरी प्रतियोगिताका विजेताले ६५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।योगिताका हरेक इभेन्ट तीन राउन्डमा खेलाइनेछ। प्रतियोगिता भक्तपुरको सूर्यविनायक नपा ८ सिपाडोलस्थित भादगाउँ स्पोर्टस् एण्ड लेजरमा हुनेछ।

प्रकाशित : 22 November, 2021

प्रतिक्रिया दिनुहोस्