केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको यस्तो छ विनिमयदर

सहयात्रा टिभी

काठमाडौं मंसिर १४, आज मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११९ रुपैंया ८६ पैंसा तोकेको छ भने बिक्रीदर १२० रुपैंया ४६ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३५ रुपैंया २५ पैसा रहेको छ भने बिक्रीदर १३५ रुपैंया ९३ पैसा रहेको छ ।

प्रकाशित : 30 November, 2021

प्रतिक्रिया दिनुहोस्