केपी ओली प्रचण्ड माधव नेपाल एमाले


थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

सहयात्रा टिभी

काठमाडौं मंसिर १४, थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप काठमाडौं आइपुगेको छ ।

प्राप्त हुने ६० लाख डोजमध्ये ७ लाख २५ हजार खोप काठमाडौं आइपुगेको हो । यहि हप्ता दुई चरणमा थप खोप आउन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रकाशित : 30 November, 2021

प्रतिक्रिया दिनुहोस्