केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुख्यमन्त्री शाहीद्वारा विश्वासको मत लिन प्रस्ताव पेस

सहयात्रा टिभी

काठमाडौं मंसिर १४, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठकमा प्रस्ताव पेस गर्नुभएको छ । उहाँले विश्वासको मत भने भोलि बुधवार लिनु हुनेछ ।

प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित नभएकाले विश्वासको मत भोलि लिने प्रदेश सभा सचिवालयले जनाएको छ । बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित : 30 November, 2021

प्रतिक्रिया दिनुहोस्