केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । माघ ६, आजको नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपियाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार ७०० रुपियाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९३ हजार ७०० रुपियाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि वृद्धि भएर तोलामा ९३ हजार २०० रुपियाँमा कारोबार भएको छ।

यता चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२८५ रुपियाँमा कारोबार भएको चाँदी बढेर तोलामा बिहीबार १३१५ रुपैयाँ कायम भएको हो ।

प्रकाशित : 20 January, 2022

प्रतिक्रिया दिनुहोस्