केपी ओली प्रचण्ड माधव नेपाल एमाले


किशोरीमाथि करणी गरेको आरोपमा एक जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । माघ ६, १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका ७ बरडंगा बस्ने २२ वर्षीय सुरेन्द्र रिषिदेव रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीमाथि थप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 20 January, 2022

प्रतिक्रिया दिनुहोस्