केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जाडो बढेपछि आगो ताप्नेको ताँती

सहयात्रा टिभी

काठमाडौं । माघ ७, बिहीबार विहानैदेखि मौसममा बदली आएपछि दिनभर चिसो बढ्यो ।

चिसो चिसो मौसममा बजार सुनसान हुने नै भयो । बजार पसलमा बस्नेहरु पनि आगो तापिरहेका भेटिए ।

अपरान्ह सिमसिम पानी परिरहेको अवस्थामा राजधानीका चोक चोकमा आगो ताप्नेहरु युवा युवतीहरु प्रशस्तै भेटिएका थिए ।

प्रकाशित : 21 January, 2022

प्रतिक्रिया दिनुहोस्