केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तल्लो तहका कार्यकर्तालाई जबरजस्ती तालमेल गर्नु हुँदैन : गगन थापा

सहयात्रा टिभी

काठमाडौं। वैशाख ५, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तल्लो तहका कार्यकर्तालाई केन्द्रले जबरजस्ती तालमेल गर्न नहुने बताउनु भएको छ ।

 

 

काठमाण्डौ क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा थापाले जबरजस्ती निर्णय गराउदा चुनावमा सोचेको भन्दा फरक नतिजा आउन सक्ने बताउनुभयो ।

चुनाव पछाडि बहुमत नपुग्दा कसैसँग मिलेर सरकार बनाउने भन्ने संसदीय व्यवस्था अनुसार स्वाभाविक हुने पनि थापाको भनाई थियो ।

प्रकाशित : 18 April, 2022

प्रतिक्रिया दिनुहोस्